Tuesday, January 1, 2013

हाइकू #३     मापसे

मापसे जांच,
नेपालको ट्राफिक,
हा गर्नुहोस ||


हाइकू #४

पिढ  न  लोटा
लेनदाइको खाता
यता  र उता ॥

(यो हाइकु चै  लेनदाइले पीढ़ नभएको लोटा बनाउँदा लेखेको थिए |  )